प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : उपाधिका लागि आज सुदूरप...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । वैशाखको १३ गतेदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलव ७३ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर भाउ उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । हिजो बुधवार ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७६ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ७३ करोड २६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको दुई करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज लक्ष्मी लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरै तथा सयपत्री जलविद्युत् र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज इस्टर्न हाइड्रोपावरकाे शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।