पशुपक्षीकाे महामारी नियन्त्रणका लागि स्वदेशमै खाेप उत्पादन गरिने

 जेठ १५, २०८० सोमबार १७:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले पशुपक्षीकाे महामारी नियन्त्रणका लागि स्वशेदमै खाेप उत्पादन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै पशुपक्षीकाे महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे । आउँदाे आर्थिक वर्ष विभिन्न रोगका झन्डै छ करोड ६० लाख मात्रा खाेप स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया