स्याङ्जामा एक फाेटाे स्टुडियाेमा आगलागी हुँदा लाखाैँकाे क्षति

 जेठ २७, २०८० शनिबार ९:३१:४८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिका–१ मा रहेको झरना फोटो स्टुडियोमा गएराति आगलागी भएको छ । बयरघारी बजारमा रहेको फोटो स्टुडियोमा रातकाे एक बजेतिर आगो लागेको थियो ।

क्षतिको विवरण संकलन गर्ने काम भैरहेको र ५० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । पसलमा रहेका ४ वटा भिडियो खिच्ने क्यामेरा, ५ वडा ल्यापटप, दुई वटा डेस्कटप, २ वटा प्रिन्टर, विक्रिका लागि राखिएका खेलकुदका सामग्रीलगायत जलेर नस्ट भएको स्टुडियो सञ्चालक राजेश पौडेलले जानकारी दिनुभयो ।

वालिङ नगरपालिकाको दमकल, स्थानी यबासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियाे । आगो लाग्नुको कारण खुल्न सकेको छैन ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया