अस्ट्रेलियाले दियाे नेपाललाई १ सय ४० रनकाे लक्ष्य
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० विन्दुमा झरेको छ ।
आज फाइनान्स, म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्त र युनिलिभर नेपालको शेयर साढे छ प्रतिशतले घटेको छ । बजार घटेकाे दिन किसान लघुवित्तको शेयर १० प्रतिशतले र ग्रीन विकास बैंकको शेयर साढे छ प्रतिशतले बढेको छ ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । ७३ लाख ९९ हजार कित्ता शेयर दुई अर्ब ४३ कराेड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आईएमईको प्रमोटर शेयर १५ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।