अस्ट्रेलियाले दियाे नेपाललाई १ सय ४० रनकाे लक्ष्य
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा अर्जेन्टिना र दक्षिण अफ्रिकाले राेमाञ्चक बराबरी खेलेका छन् ।
आज शुक्रवार बिहान न्युजिल्यान्डकाे फाेर्सिथ बार स्टेडियममा भएकाे खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ गाेलकाे राेमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा दक्षिण अफ्रिकाले २ गाेलकाे अग्रता लिएकाे थियाे । तर अर्जेन्टिनाले ५ मिनेटकाे अन्तरमा २ गाेल गर्दै खेल बराबरीमा ल्याउन सफल भयाे ।
दक्षिण अफ्रिकाका लागि लिन्डा माेत्हलाेले खेलकाे ३० औँ र थेम्बी केगटलानाले ६६ औँ मिनेटमा गाेल गरिन् । अर्जेन्टिनाका लागि साेफिया ब्राउनले ७४ औँ र राेमिना नुनेजले ७९ औँ मिनेटमा गाेल गरिन् ।
याे बराबरीसँगै दक्षिण अफ्रिका २ खेलमा १ अङ्कसहित समूह 'जी' काे तेस्राे स्थानमा छ । अर्जेन्टिना उति नै खेलमा समान अङ्कसहित चाैथाे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।