नारायणी नदीमा हाम फालेकी एक महिलाको उपचारका क्रममा ज्यान गयाे

 साउन १८, २०८० बिहीबार १०:४४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - नारायणी नदीमा हाम फालेकी एक महिलाको उपचारका क्रममा ज्यान गएकाे छ।

आज बिहान नारायणी नदीकाे पुलबाट हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धारपछि उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएकाे हाे । 

नदीमा हाम फालेकी महिलाकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले उद्धार गरेकाे थियाे । महिलाकाे परिचय खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया