धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
तिहारको अवसर पारेर काठमाडौं शंखमुलको अवार्नेस इन्टरनेशनल एकेडेमीले देउसी भैलो गीत सार्वजनिक गरेको छ । यसअघि ह्रस्व, दीर्घको नियम सिकाउने तीजको गीतले चर्चा पाएपछि स्कुले उस्तै शैलीमा संघीयता र पुनर्संरचनाबारेको देउसी भैलो गीत सार्वजनिक गरेको हो ।
गीतमा सातवटा प्रदेश, स्थानीय तह, सातै प्रदेशमा उद्योग, कलकारखाना, पर्यटकीय क्षेत्र लगायतका विषय समेटिएको छ ।
स्कुलका प्रवन्ध निर्देशक समेत रहेका शिक्षक विमल घिमिरेले तयार पारेको गीत खगेश्वर गिरी र कृष्ण प्रसाद गैरेको लय र विमल घिमिरे, खगेश्वर गिरी र स्कुलका विद्यार्थीहरुको आवाज छ । सामाजिक विषयको शिक्षण सामाग्रीलाई देउसी भैलो गीतको लयमा प्रस्तुत गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।