एनपीएलमा जनकपुर बाेल्ट्सको लगातार दोस्रो जीत, कर्णाली याक्सलाई...
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको छ । राति भएको खेलमा क्रिस्टल प्यालेस आर्सनलसँग १–० गोलले पराजित भयो । उसका मार्टिन ओडेगार्डले खेलको ५३औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै आर्सनलले तीन अङ्क जोडेको छ । यो सिजनमा लगातार दुई खेल जितेको आर्सनलको ६ अङ्क भएको छ । आर्सनलल तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा आर्सननले नटिङ्घम फरेस्टलाई २–१ गोलले हराएको थियो ।
पहिलो खेलमा सेफिल्ड युनाइटेडलाई हराएको क्रिस्टल प्यालेसको तीन अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।