काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – अफगानिस्तानसँगकाे पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान २ सय १ रनमै अलआउट भएकाे छ ।
श्रीलङ्काकाे महिन्दा राजपाक्ष अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेकाे पाकिस्तान ४७ ओभर १ बलमा २ सय १ रनमा अल आउट भयाे । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई अल आउट गरेको यो पहिलो पटक हो । पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ६१ रन बनाए । यस्तै शादब खानले ३९ र इफ्तिकर अहमदले ३० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमानले ३ तथा माेहम्मद नाबी र राशिद खानले २/२ विकेट लिए ।
पाकिस्तान र अफगानिस्तानले श्रीलङ्कामा ३ खेलकाे एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।