अस्ट्रेलियाले दियाे नेपाललाई १ सय ४० रनकाे लक्ष्य
माघ ९, २०८१ बुधबार
रौतहट – सशस्त्र प्रहरी परिवार महिला सङ्घले रौतहटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार चार सय दुई जनाले परीक्षण गराएका छन् ।
परोहा नगरपालिका वडा नम्बर ४ लौकाहामा भएको शिविरमा स्वास्थ्य परीक्षण, स्त्री तथा प्रसूति रोग, आँखा, दाँत नाक, कान, घाँटीलगायत अन्य रोगकाे परीक्षण भएकाे थियो ।
सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक र सशस्त्र प्रहरी बल नेपालबीचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारिता ल्याउने उद्देश्यले शिविर सञ्चालन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।