खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
काठमाण्डौ – फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको नेशनल स्टेडियममा शुरु हुनेछ ।
यसअघि बिहीवार भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजित भएको थियो । दशरथ रंगशालाको अवस्था खराब भएका कारण होम अर्थात घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनमै खेल्नुपर्ने भएको हो ।
अघिल्लो खेलमा घाइते भएका नेपालका फरवार्ड अन्जन विष्ट आज नखेल्ने भएका छन् । यस्तै यसअघिका दुई वटा खेलमा पहेँलो कार्ड पाएका मनीष डाँगी पनि आज खेल्ने छैनन् ।
समूह 'एच' मा सबै तीन खेल जितेको यूएई नौ अंकसहित शीर्ष स्थानमा छ । बहराइन छ अंकसहित दोस्रो स्थानमा, तीन अंकसहित यमन तेस्रो स्थानमा र सबै तीन खेल हारेको नेपाल अंकबिहीन हुँदै पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।