कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने
बैशाख ९, २०८२ मंगलबार
मलेसिया – मलेसियाको पेनाङ राज्यस्थित कुलिममा भएको दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको ज्यान गएको हो ।
उहाँको शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा हुनुहुन्थ्यो ।