यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – सरकारले विप्रेषणको रकमलाई औपचारिक माध्यमबाट भित्र्याउन आवश्यक व्यवस्था मिलाउने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विप्रेषणको रकमलाई औपचारिक माध्यमबाट भित्रयाउने व्यवस्था मिलाउने बताउनुभएको हो ।
साथै विप्रेषणबाट भित्रिएको रकमलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।