कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार तीनवटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा दुई र एपीएफ मैदानमा एक खेल भएपछि लिगको दोस्रो चरण सकिनेछन् ।
एन्फा कम्प्लेक्स मैदानमा एघार बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् । संकटाले पहिलो खेलमा जित हात पार्दै तीन अंक जोडिसकेको छ भने जावलाखेल पहिलो खेलमा पराजित भएको थियो । सातदोबाटोमा नै सवा दुई बजे हुने दोस्रो खेलमा फ्रेण्डस क्लब र एपीएफ क्लब आमने सामने हुँदैछन् ।
पहिलो खेलमा एपीएफ बराबरीमा रोकिएको थियो । फ्रेण्डसले भने पराजय भोगेको थियो । एपीएफ मैदानमा हिमालयन शेर्पा क्लब र सरस्वती क्लब पनि खेल्दैछन् । पहिलो चरणको खेलमा सरस्वती पराजित भएको थियो भने हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक अंक जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।