सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
दैलेख – घाँस काट्दै गर्दा भीरबाट खसेर दैलेखमा एक जना महिलाको ज्यान गएको छ ।
भगवतीमाई गाउँपालिका–४, रुमीगाउँकी ३५ वर्षीया रुपा विक आज दिउँसो पाखोवाडा भन्ने ठाउँमा भीरबाट खसेर घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
भीरबाट झण्डै ४० मिटर तल खोल्सामा खसको १५ मिनेटमा स्थानीयहरु पुगिसक्दा उनको टाउको फुटेको र ढाड भाँचिएर घटनास्थलमै मृत अवस्थामा फेला पारेको बेस्तडा प्रहरी चौकीका निमित्त इञ्चार्ज लोकबहादुर ओलीले बताउनुभयो ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।