कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
ब्राजिलियन स्टार नेइमार घाइते भएका छन् । क्यामरुनविरुद्धको मैत्रीपूर्ण खेलमा नेइमारले मैदानमा आठ मिनेटभन्दा बढी बिताउन सकेनन् । उनको ग्रोइनको मांसपिण्डमा इन्ज्युरी भएको हो ।
तर ब्राजिलका टिम डक्टर रोद्रिगो लस्मारले भने उनको इन्ज्युरी ठूलो नभएको बताएका छन् । ‘खेल्न सहज महसुस नगरेका कारण मैदानबाट बाहिर आएका हुन् । उनको पूर्ण परीक्षण गर्नका लागि केही समय लाग्छ । तर उनको इन्ज्युरी ठूलो होइन,’ टिम डक्टर लस्मारले भने ।
झण्डै तीस हजार दर्शकको उपस्थिति रहेको वेलायतको एमके स्टेडियममा भएको खलमा नेयमार बिनापनि ब्राजिलले उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्राजिलले क्यारुनलाई १–० ले हराउँदा नेयमारको स्थानमा मैदान प्रवेश गरेका रिचार्डलिसनले गोल गरेका थिए ।
४५औं मिनेटमा उनले विलियनको पासमा हेड गोल गरेका थिए । दोस्रो हाफमा पनि ग्याब्रियल जेससको प्रहार पोस्टमा लागेको थियो भने अर्थरको प्रहार क्रसबारमा लागेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।