टी-१० लिगमा खस्किए सन्दीप: पहिलाे अाेभरमा २० रन खाए, दाेस्राे अाेभर गर्न दिइएन

 मंसिर १४, २०७५ शुक्रबार १८:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

टी–१० क्रिकेट लिगमा सन्दिप लामिछानेले अहिले बंगाल विरुद्ध खेलिरहेका छन् ।

जसमा उनले पहिलो ओभरमा २० रन दिएका छन् । उनको पहिलो ओभरमा नै सुनिल नारायनले तीन छक्का प्रहार गरे ।
सन्दिपले १  ओभर मात्र बलिङ गरेका थिए ।

प्रतियोगितामा कुल ६ विकेट लिएका सन्दिपले वारियर्स विरुद्ध पनि ४७ रन दिएका थिए । जसमा उनले ७ छक्का खाएका थिए ।
 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया