कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी झारखण्ड सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् ।
व्यक्तिगत रुपमा धोनीले सन् २०१७–१८ मा ५७.०४ करोड भारतीय रुपैयाँ कर बुझाएका छन् । भारतको आयकर विभागले शुक्रबार उनलाई सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मान पनि गरेको छ ।
तर सम्मान कार्यक्रममा भने उनी उपस्थित थिएनन् । उनी क्रिकेट कन्ट्री क्लब टेनिस टुर्नामेन्ट खेल्न व्यस्त भएकाले कार्यक्रममा उपस्थित नभएका हुन् । उनले टेनिसमा डबल्स तर्फ उपाधि जितेका छन् ।
क्रिकेटका साथै धोनीले विभन्न कम्पनीको विज्ञापन खेलेवापत पनि ठूलो रकम कमाउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।