कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
पाकिस्तानविरुद्धको तीन टेस्ट श्रृंखला न्यूजिल्याण्डले जितेको छ ।
अघिल्ला एक एक टेस्ट जित्दै श्रृंखला बराबरी भएकोमा अन्तिम तथा तेस्रो टेस्टमा पाकिस्तानविरुद्ध १२३ रनको जित निकाल्दै श्रृंखला न्यूजिल्याण्डले जितेको हो ।
पाँचाैं दिनमा २८० रनको लक्ष्य पछ्याएको पाकिस्तान १५६ रनमा अल अाउट भएकाे थियो । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले पहिलो पारीमा २७४ रन बनाएको थियो ।
पाकिस्तानले भने पहिलो पारीमा ३४८ रन बनाउँदै ७४ रनको अग्रता बनाएको थियो । दोस्रो पारीमा न्यूजिल्याण्डले ३७३ रन बनाएपछि पाकिस्तानले २८० रनको लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो पारीमा १५६ रनमै अाफ्ना सबै विकेट गुमायाे ।
पाकिस्तानलाई सस्तैमा अाउट गर्ने क्रममा टिम साउदी, अजाज पटेल र विलियम सोमरभिलले समान तीन तीन विकेट लिएका थिए । पाकिस्तानका बाबर आजमले सर्वाधिक ५१ रन जोडे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।