‘२०१९ को विश्वकप भ्रष्टाचार मुक्त हुन्छ, ‘म्याच फिक्सिङ’ हुने सम्भावना छैन’

 मंसिर २७, २०७५ बिहीबार १८:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीका मुख्य कार्यकारी डेविड रिचर्डसन्ले  सन २०१९ को विश्वकप भ्रष्टाचार मुक्त हुने दावी गरेका छन् ।

म्याच फिक्सिङका विषयमा लगातार खेलाडीहरुसँग जानकारी लिने काम चलिरहेकाले आउँदाे विश्वकप भ्रष्टाचारमुक्त अर्थात ‘म्याच फिक्सिङ’ हुने सम्भावना नभएको दावी गरेका हुन् ।

 

आईसीसीको भ्रष्टाचार निरोधक एकाई एसीयूले फिक्सिङविरुद्ध कडा कदम चाल्न सक्रियरुपमा लागेकाले क्रिकेटको विकासका लागि फिक्सिङ नहुने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘आईसीसी सरकारसँग मिलेर म्याच फिक्सिङमा सामेल हुनेलाई जेलमा राख्ने गरि कानुन बनाउन अपिल गर्दछ,’  ‘हामी थप भन्न चाहन्छौं विश्वका हरेक सरकारले म्याच फिक्सिङ कानुनी अपराध भएकाले कडा भन्दा कडा कानुन बनाउन जरुरी छ ।’

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया