कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
आईपीएल २०१९ का लागि चलिरहेकाे अक्शनमा पछिल्लो सिजनमा पञ्जाबबाट खेलेका अलराउण्डर युवराज सिंहलाई खरिद गर्न कुनैपनि टिमले इच्छा देखाएनन् ।
यस अक्शनमा बलर जयदेव उनादकटलाई राजस्थान राेयल्सले ८.४ कराेडमा खरिद गर्याे भने अनक्याप्ड क्रिकेटर वरुण चक्रवर्तीलाई पनि किंग्स इलेभन पञ्जाबले कीर्तिमानी ८.४ कराेडमा भित्र्यायाे । यसैगरी शिवम दुवेलाई टिममा लिन राेयल च्यालेञ्जर्स बेंग्लाेरले ५ कराेड रुपैयाँ खर्च गर्याे ।
पछिल्ला संस्करणहरुमा खेल्दै आएका युवराज भने अनसोल्ड नै रहे । उनकाे न्यूनतम मूल्य १ करोड तोकिएकाे थियाे ।
गएकाे सिजनमा युवराजमाथि २ करोड खर्चिएको पञ्जाबले यअसघि रिलिज गरेको थियो ।
पछिल्लो संस्करणमा उनले प्रभाव जमाउन नसक्दा प्रतियोगिताभर जम्मा ६५ रन बनाएका थिए । अक्सनमा नबिके पनि यदि टिमले लिन चाहेमा पेनाल्टी तिरेर फेरि लिन पाउने व्यवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।