कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
लेस्टर सिटीलाई पेनाल्टीमा हराउँदै म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टरको मैदानमा भएको खेलमा अरिजानेट मुरिचले दुईवटा पेनाल्टी बचाएपछि म्यानचेस्टर सिटीले अन्तिम चारको यात्रा पक्का गरेको हो ।
सिटीका रहिम स्टर्लिङको प्रहार बाहिरिएको थियो । मुरिचले जेम्स म्याडिसन र काग्लर सोयुन्चुको पेनाल्टी जोगाएका थिए भने क्रिष्टियान फुच्सको प्रहार बारभन्दा माथिबाट बाहिरिएपछि सिटीले ३–१ को जित निकालेको थियो ।
त्यसअघि निर्धारित ९० मिनेटमा खेल एक एक गोलको बराबरीमा सकिएको थियो । १४औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ७३औं मिनेटमा मार्क अल्ब्राइटनले बराबरी गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।