सुस्ता क्षेत्र र गण्डक पीडा
बैशाख १४, २०८१ शुक्रबार
धनुषा – आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले सचिवलाई झापड हानेका छन् ।
प्रदेश २ उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतबार दिउँसो ३ बजे आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले झापड हानेका हुन् ।
आफू अनुकूलको एनजीओलाई आयोजना नपारेको भन्दै मन्त्रीले झापड प्रहार गरी दुव्र्यवहार गरेको सचिव झाले दुखेसो पोख्नुभयो ।