खेलकाे ५ ओभरभित्रै सा‍ेमपालले लिए यूएईकाे ३ विकेट

 माघ १२, २०७५ शनिबार १६:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालविरुद्ध २४३ रनको लक्ष्य पछ्याएको युएईले तेस्रो विकेट गुमाएको छ ।

नेपालका ओपनिङ बलर सोमपाल कामीले यूएईका चिराग सुरीलाई पहिलो ओभरको अन्तिम बलमा आउट गरेका हुन् । सुरी खाता नै नखोली पेभेलियन फर्किए ।

सोमपालले नै तेस्रो ओभरको पाँचौं बलम गुलाम  सब्बेरलाइ आउट गरे ।

त्यसैगरी खेलकाे पाँचाैँ ओभरको अन्तिम बलमा शाइमन अलवरकाे विकेट लिँदै सोमपाल यूएई काे ब्याटिङ लाइनअपलाई सुरुवातमै धराशायी बनाएका छन् भने आफ्नाे खातामा महत्वपूर्ण ३ विकेटकाे आँकडा जाेडेका छन् ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया