जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीले यसपटकको विश्वकपमा पाकिस्तान आफूलाई मनपर्ने टिममध्येको एक रहेको बताएका छन् ।
किन त ? गांगुली भन्छन्, ‘पाकिस्तानले इंग्ल्याण्डमा हुने विश्वस्तरीय क्रिकेटमा गज्जब प्रदर्शन गर्ने गरेको छ ।’
विश्वकपको सँघारमै भएको खेलमा पाकिस्तानले इग्ल्याण्डसँग ३ सय ६१ रन बनाएको थियो । यो खेल पाकिस्तानले १२ रनले हारे पनि पाकिस्तानले ठूलो योगफल बनाउन सक्छ भन्ने कुराको उदाहरण थियो ।यति मात्र होइन, हरेकजसो अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानले इंग्ल्याण्डमा राम्रो प्रदर्शन गर्ने गरेको छ ।
पाकिस्तानले २ वर्ष पहिले च्याम्पियन्स ट्रफी इंग्ल्याण्डमै जितेको थियो । यति मात्र होइन सन् २००९ मा ट्वेण्टी ट्वेण्टी विश्वकप पनि उसले इंग्ल्याण्डमै जितेको हो । त्यसैले यसपटकको विश्वकपमा पनि इग्ल्याण्डले पाकिस्तानमा राम्रो प्रदर्शन गर्नसक्ने आँकलन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।