जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले न्यूजिल्याण्डलाई एक सय ३७ रनको झिनाे लक्ष्य दिएको छ ।
कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर दुई बलमा एक सय ३६ रनमा अलआउट भयो । निकै फितलो सुरुवात गरेको श्रीलंकाले चार रनमा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि ५९ रन बनाउँदा उसले ५ विकेट खेर फालेको थियो । एकपछि अर्को विकेट गुमाएको श्रीलंकाका लागि कप्तान दिमुत करुनारत्नेले ५२ रन बनाउँदा कुशल परेराले २९ रनको योगदान गरे ।
यस्तै थिसारा परेराले २७ रन बनाउँदा उसका सात खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङमा न्यूजिल्याण्डका लक्की फर्गुसन र म्याट हेनरीले ३-३ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।