जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
फिफा अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जापानले एल साल्भाडोरलाई दुई शून्यले हराएको छ ।
रिफुमा भएको खेलमा जापानको जितमा दुवै गोल केनसुकी नागाईले गरेका हुन् । एकतर्फी जस्तो बनेको खेलको १९ औं मिनेटमा नागाईले जापानका लागि पहिलो गोल गरे । त्यसपछि ४२ औं मिनेटमा फेरि नागाईले गोल गर्दै दुई शून्यको अग्रता दिलाए ।
पहिलो हाफमा नै दुई गोलले अगाडि रहेको जापानले दोस्रो हाफमा पनि केही मौका पाएको थियो, तर गोल थप्न सकेन । जसका कारण खेल दुई शून्यमा टुंगियाे । उसले पुरै खेलमा ८ पटक प्रहार गरेपनि अधिकांश बाहिरिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।