साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग
माघ २, २०८१ बुधबार
पर्सा – मार्कस कम्पनीले पहिलोचोटि वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहबाट भारतको विशाखापतनम बन्दरगाह बाटो गरी धागो बोकेको पाँच वटा कन्टिनर टर्की पठाउन लागेको छ ।
यसअघि कलकता बन्दरगाहको बाटो गरी युरोपेली मुलुकमा सामान पठाउँदा बढी खर्च ला्ग्ने,झन्झटिलो तथा ढिलो हुने भएकाले पहिलो पटक वीरगञ्जको सुख्खा बन्दरगाहबाट विशाखापतनम बन्दरगाहबाट सामान पठाउन लागिएको मार्कस कम्पनीका प्रतिनिधि शौरभ सकसेनाले बताउनुभयो ।
आगामी असार २३ गते सो ४० खुट्टे भएको धागो बोकेको पाँच वटा कन्टिनर टर्कीका लागि प्रस्थान गर्नेछन् । कम खर्च, समयको बचतसमेत हुने भएकोले विशाखापटनम बन्दरगाहको बाटो गरी कन्टिनर लान थालिएको हो । कलकता बन्दरगाहबाट सिधै युरोपेली मुलुक सामान पठाउँदा लागत खर्च बढी हुने, समय बढी लाग्ने र झन्झटिलो हुने भएकाले सो कम्पनीले पहिलो पटक सिर्सिया सुख्खाबन्दरगाहबाट सो सामान पठाउन लागिएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।