जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
आयोजक इजिप्टले अफ्रिका कप अफ् नेसन्समा संघर्षपूर्ण जितसहित विजयी सुरुवात गरेको छ ।
मोहम्मद सलाह प्रेरित आयोजक टोली इजिप्टले जिम्बाब्वेविरुद्ध १–० को जित दर्ता गरेको हो । इजिप्टका महमु ट्रेजेगेटले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गरेको गोल नै निर्णायक बनेको थियो ।
जितसँगै इजिप्ट समूह ‘ए’ मा ३ अंक जोडेको छ । जिम्बाब्वे पुछारमा छ । यो समूहमा कंगो र युगान्डा रहेका छन् ।
अफ्रिकी महादेशको सबै भन्दा ठूलो प्रतियोगिता अफ्रिका कप अफ् नेसन्स हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।