जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
पाँच पटकका च्याम्पियन रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
विश्व बरीयतामा तेस्रो स्थानमा रहेका फेडररले दामीर जुमहुरलाई तीन एकको सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाए । स्वीस खेलाडी फेडररले दामीरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा हराए ।
त्यसो त उनले दामीरको पहिलो सेटका अग्रतालाई उल्ट्याएका थिए । उनले पहिलो सेटमा १७ अनफोर्स इरोर गर्दै ३–६ ले गुमाए ।
तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका उनले ६–२, ६–३ र ६–४ ले जित्न सफल भए । उनले तेस्रो चरणमा बेलायतका डान इभान्स र फ्रान्सका लुकास पोउलीबीचको विजेतासँग खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।