जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – सिंगापुरमा शुक्रबारदेखि सुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले जिम्बाब्वेविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको छ ।
सिंगापुरको इण्डियन एसोशियसन क्रिकेट मैदानमा नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यो खेलमा जिम्बाब्वेका मुख्य तीन खेलाडी हुने छैनन् ।
नेपालका लागि ओपनिङ गर्न कप्तान पारस खड्का र इशान पाण्डे मैदानमा आएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ४ ओभरको समाप्तिमा इशान पाण्डेलाई गुमाउँदै १६ रन बनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।