जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
श्रीलंकाविरुद्धको जारी सिरिजमै अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ । टिमका अलराउण्डर ग्लेन म्याक्सवेलले क्रिकेटबाट ब्रेक लिने घोषणा गरेका छन् ।
उनले मानसिक स्वास्थ्यका कारण क्रिकेटबाट केही समय बिदा लिन लागेको बताएका छन् । अस्ट्रेलियन टिमका साइकाेलाेजिस्ट डाक्टर माइकल लाेयडका अनुसार मानसिक स्वास्थ्यमा केही समस्या देखिएपछि म्याक्सवेलले क्रिकेटबाट केही समय ब्रेक लिने निर्णय गरेका हुन् ।
शुक्रबार अस्ट्रेलियाले तेस्रो टी-२० खेल्दै छ । पहिलो र दोस्रो ट -२०मा म्याक्सवेलकै उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलिया विजयी भएको थियो । म्याक्सवेलको ठाउँमा अस्ट्रेलियाले डी आर्सी शटलाई बोलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।