सुस्ता क्षेत्र र गण्डक पीडा
बैशाख १४, २०८१ शुक्रबार
दैलेख – दैलेख केन्द्रबिन्दु भएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान ११ बजेर १५ मिनेटमा दैलेख केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार १० बजेर ५२ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको परकम्प गएको थियो ।
धादिङमा गएको परकम्प भए पनि अहिले दैलेखको भने भूकम्प नै भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।