भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपी...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहामा रहेको अन्तर्राष्ट्रिय मैदानमा भएको सेमिफाइनल खेलमा मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो ।
खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि रोगेलिओ फुनेस मोरीले गोल गर्दै मोन्टेरीलाई बराबरीमा पुर्याएका थिए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको इन्जुरी समयमा लिभरपुलले गोल गर्दै जित निकाल्यो । लिभुपुलका लागि अन्तिम समयमा रोबर्टो फिर्मिन्होले गोल गरे । गर्न सफल भए ।
लिभरपुल दोस्रो पटक क्लब विश्वकपको फाइनलमा पुगेको हो । अब लिभरपुलले उपाधिका लागि फ्लामेन्गोसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।