पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
कैलाली - धनगढी ३ मिलनचोकमा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राती जुवाखालमा छापा मारेर उनीहरुलाई २२ लाख रुपैयाँभन्दा धेरै रकमसहित पक्राउ गरिएको कैलालीका एसपी सुदिप गिरीले उज्यालोलाई जानकारी दिनुभयो ।
छापा मार्दा केही व्यक्ति भागेका र उनीहरुले पैसा फालेका पाइएको उहाँले बताउनुभयो ।