अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
फिनल्याण्डमा सुत्केरी महिलाका श्रीमानहरुले पनि सुत्केरी सरह नै बिदा पाउने भएका छन् ।
बाबुले पनि आफ्ना बच्चासँग धेरै समय बिताउन पाऊन् भनेर सरकारले आमाबुवा दुवैलाई समान बिदा दिने योजना घोषणा गरेको हाे । नयाँ योजनाअनुसार नयाँ जन्मेका बच्चाहरुका आमाबुवा दुवैले १४ महिनाको तलबी बिदा पाउने छन् ।
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले गएकाे महिना लैङ्गिक समानताका लागि आफ्नो देशले अझ धेरै गर्न बाँकी रहेको बताउनुभएको थियो। पोर्चुगलले यसअघि नै लैङ्गिक समानताको प्रणाली लागू गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।