बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

 फागुन १७, २०७६ शनिबार १८:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २२ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्डकप जित्न सफल भएको हो । उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया