सुदूरपश्चिम स्पोर्टस क्लब खप्तड गोल्डकपको सेमिफाइलनमा

 फागुन १७, २०७६ शनिबार १८:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुदूरपश्चिम ११ स्पोर्टस क्लब चौथो खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

धनगढी रंगशालामा शनिबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २-१ गोलले हराउँदै सुदूरपश्चिम स्पोर्टस क्लब फाइनलमा पुगेको हो । सुदूरपश्चिमका लागि दुबै गोल दिपेङसिंह ठकुरीले गरेका हुन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया