अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा कम्तीमा पाँच हजार क्षमताको सार्वजनिक क्वारेण्टाइन स्थल तत्कालै निर्माण गरिने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध क्वारेण्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले क्वारेण्टाइन स्थल निर्माणका लागि सम्बन्धित सबै निकाय संयुक्त रूपमा परिचालित हुने निर्णय गरेको हो ।
त्यस्ता ठाउँलाई आवश्यक पर्दा तुरुन्त अस्थायी अस्पतालका रूपान्तरण गर्न सकिनेगरी तयारी गर्ने निर्णय गरेको हो । उपत्यकाका होटल, विद्यालय, रङ्गशालालगायत स्थानमा क्वारेण्टाइन बनाइनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा पर्यटन मन्त्रालयमा भएको बैठकले सार्वजनिक क्वारेण्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा तयार गरेको हो ।
टोलीको प्रतिवेदन आवश्यकपर्ने स्रोतसाधन/बजेट व्यवस्थापन योजनासम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिको टोलीको आज बिहान बस्ने बैठकमा पेश गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।