इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ - स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।
जिनेदिन जिदानको टिम रियालले मे ११ ताखिरबाट प्रशिक्षण फेरि सुरु गर्ने भएको हो । रियालको भाल्डेबेबास प्रशिक्षणस्थल स्वास्थ्य अवस्थाका कारण पूर्ण रुपमा तयार भएपछि क्लब तयारीमा फर्किने भएको हो ।
प्रशिक्षणका बेला खेलाडीलाई व्यक्तिग रुपमा प्रशिक्षण गराइने भएको छ भने सामाजिक दुरीलाई पनि कायम राखिनेछ । स्पेन सरकारले लगाएको लकडाउन अहिले खुल्ला गरिएको छ ।
प्रशिक्षणका बेला बाहिरको व्यक्तिहरु प्रवेश पाउने छैनन् । खेलाडीलाई पनि एकै पटक भन्दापछि फरक समयमा प्रशिक्षणमा राख्ने तयारी गरिएको छ । ला लिगाका खेलाडीहरुको कोरोना टेष्ट अर्को साता गरिने भएको छ । उनीहरुलाई राष्ट्रिय स्वास्थ्य परिषद्को मापदण्डका आधारमा परिक्षण गरिनेछ ।
ला लिगाले सबै खेलाडी, प्रशिक्षक र स्टाफहरुले भाइरस परीक्षण पास नगर्दासम्म लिग सुरु नहुने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।