जम्मू–कश्मीरमा साेमबार ५ चिकित्सकमा काेराेना सङ्क्रमण पुष्टि

 जेठ ५, २०७७ सोमबार १९:१५:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – जम्मू–कश्मीरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक बिरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ ।

छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा सङ्क्रमण भएको पुष्टि गर्दै भने, 'सोमबार प्राप्त रिपोर्टमा पाँच चिकित्सकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार जना कोभिड–१९ बाट सङ्क्रमण भएका एक बिरामीको उपचारमा खटिएका थिए ।' 

सङ्घीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयका अनुसार जम्मू–कश्मीरमा सोमबारसम्म एक हजार एक सय ८३ जना सङ्क्रमित रहेका छन् भने सङ्क्रमितमध्ये १३ जनाको ज्यान गएकाे छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया