पारसले लिए व्यक्तिगत दाेस्राे विकेट: ब्यारेसी भए क्याच अाउट

 साउन १६, २०७५ बुधबार १६:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको पहिलो एक दिवसीय क्रिकेटमा पारस खड्काले व्यक्तिगत दोेस्रो विकेट लिएका छन् ।

खड्काले खेलको १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्डसका वेज्ली ब्यारेसीलाई आउट गरेका हुन् ।

यो नेपालको लागि चौथो विकेट हो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया