‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई हराएको छ । बिहान सकिएको खेलमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई ५–० गोल ले हराएको हो ।
सिटीको मैदानमा भएको खेलमा पहिलो हाफमा सिटीले तीन र दोस्रो हाफमा दुई गोल गर्याे । सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले दुई-दुई गोल गरे । डेभिड सिल्भाले एक गोल गरे । जितसँगै सिटीको ६३ अंक र ब्रुन्लीको ३९ अंक छ ।
सिटी तालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानको लिभरपुलको भने ८३ अंक छ । सिटीको यो जितपछि शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि थप खेल पर्खनुपर्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।