‘कोप–२९’ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठ...
कात्तिक २१, २०८१ बुधबार
काठमाण्डौ – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको प्रतिबन्धको सुनुवाइ साेमबार हुँदैछ ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ् आर्बिट्रेशन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्धको सुनुवाइ गर्न लागेको हो । युरोपियन फुटबल महासङ्घले प्रिमियर लिग क्लब सिटीलाई गएको फेब्रुअरीमा दुई सिजनकाे लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।
यूईएफएकाे क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको हो । यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरोसमेत जरिबाना गरिएको थियो ।
प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।