अब ला लिगा अमेरिका र क्यानडामा पनि खेलाइने

 साउन ३१, २०७५ बिहिबार २०:१७:४९ | एजेन्सी
unn.prixa.net

ला लिगा फुटबलका खेलहरु अब युरोपियन देशहरुभन्दा बाहिर पनि खेलाइने भएका छन् ।

स्पेनिस ला लिगाले लिगका खेलहरु अब अमेरिका र क्यानडामा पनि सञ्चालन हुनेछन् ।  अमेरिका र क्यानडामा ला लिगाका खेलहरु सञ्चालन गर्न १५ वर्षलाई सम्झौता गरेको छ । 

केही दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाली महाद्वीपमा प्रत्यक्ष प्रशारण गर्ने सम्झौता गरेको ला लिगाले युरोप बाहिर देखाउने सम्झौता गरेर खेललाई झनै व्यावसायिक तवरले अघि बढाउने बुझिएको छ ।

ला लिगाले युरोप बाहिरको पनि फुटबल विकासमा योगदान गर्ने बताउँदै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया