सर्लाहीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
समूह चरण अन्तर्गत गएराति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेलिङ्गहम र अर्लिङ हालाण्डले एक/एक गोल गरे । बेलिङ्गहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानसमेत बनाएका छन् ।
यस्तै राति नै भएको खेलमा रियल मड्रिडले इन्टार मिलानलाई १–० ले, लिभरपुलले एसी मिलानलाई ३–२,पीएसजी र ब्रुगबीचको खेल एक/एक गोलको बराबरी भएको छ । यस्तै म्यानचेस्टर सीटीले जर्मन क्लब आरबी लाइपजिङ्गलाई ६–३, एट्लेटिको मड्रिड र पोर्टोबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
आयाक्सले स्पोर्टिङ सीसीलाई ५–१ गोल अन्तरले हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।