प्रिमियर लिगमा फुलहमले ब्रेटफोर्डलाई हरायो
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - श्रीलङ्का समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप क्रिकेटको 'सुपर १२' मा प्रवेश गरेको छ ।
सारजाहमा गएराति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलङ्का लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो ।
नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलङ्काले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलङ्काको जितमा कुशल परेराले अविजित रहँदै ३३ रन बनाए । चारिथ आसलन्का ६ रनमा आउट हुँदा अभिस्का फर्नान्डो दुई रनमा अविजित रहे । ओपनर पाथुम निसान्का शून्य रनमा आउट भए ।
नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।