विश्व कपको युरोपेली छनोटमा इटली र स्वीट्जरल्यान्डको बराबरी

 कात्तिक २७, २०७८ शनिबार ९:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कपको युरोपेली छनोटमा इटली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् ।

रोममा गएराति भएको खेलमा खेलको ११ औँ मिनेटमा सिल्भान विडमारले गोल गरी स्वीट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको ३६ औं मिनेटमा जियोभानी डि लोरेन्जोले बराबरीमा गोल फर्काए ।

खेलको अन्तिम समयमा इटलीले पेनाल्टी पाएको थियो तर जर्गिन्होले गोल सकेनन् । यो बराबरीपछि समूह ‘सी’ मा इटली ७ खेलमा १५ अङ्कसहित शीर्षस्थानमा छ । समान १५ अङ्क नै रहेको स्वीट्जरल्यान्ड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया