पाँच करोड ठगी गरेर फरार व्यक्तिलाई कम्बोडियाबाट नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले पहिलो जित निकालेको छ ।
आज शुक्रवार दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले फ्रेन्ड्स क्लबलाई दुई–एक गोल अन्तरले हराएको हो । खेलको ४२ औँ मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरी फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए तर अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब पराजित हुनु पुग्याे ।
सङ्कटाका निरज बस्नेतले खेलको ५७ औँ मिनेटमा र फोडे फोफानाले ८६ औँ मिनेटमा एक/एक गोल गरेपछि पुनरागमन जित निकालेकाे हाे ।
जितसँगै सङ्कटाले दुई खेलमा चार अङ्क जोडेको छ । सङ्कटा दोस्रो स्थानमा रहेको छ, सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग एक–एक गोलको बराबरी खेलेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।