कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा 'एमबीबीएस' पढाउन थाल्याे
कात्तिक २२, २०८१ बिहिबार
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले एपीवान एचडी टेलिभिजनसँगको सम्झौता तोडेको छ ।
गएको वर्षको जेठमा एन्फा र एपीवानले ३ वर्षका लागि करिब ५ करोडको सम्झौता गरेका थिए । सम्झौता अनुसार नेपालमा हुने अन्तर्राष्ट्रिय र एन्फाले गर्ने फुटबल कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गर्नेदेखि मार्केटिङ र स्पोन्सरको राइट लिएको थियो । तर पछिल्लो निर्वाचित कार्यसमिति आएपछि विगतको सम्झौता अनुसार एन्फालाई लाखौं रुपैयाँ घाटा रहेको भन्दै एपीवानसँगको सम्झौता रद्द गरिएको हो ।
एपीवानसँगको सम्झौता रद्द गरेसँगै एन्फाले आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि रामसार मिडियासँग नयाँ सम्झौता गरेको छ । जस अनुसार लिग फुटबलको प्रायोजनबापत मात्र १ करोड वार्षिक रुपमा एन्फालाई तिर्नुपर्ने छ । यसैगरी दोस्रो वर्ष डेढ करोड र तेस्रो वर्ष २ करोड तिर्ने सहमति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।